उडिरहेको विमानबाट प्रशिक्षक पाइलट हाम फालेपछि......
ब्यूनस आयर्स । अर्जेन्टिनामा उडान प्रशिक्षणका क्रममा एक जना प्रशिक्षक पाइलटले उडिरहेको विमानबाट हाम फालेर ज्यान गुमाएका छन् । त्यसपछि विमानमा एक्लिएकी विद्यार्थीले अत्यन्तै कठिन परिस्थितिमा विमानलाई सुरक्षित रूपमा अवतरण गराएकी छन् । अर्जेन्टिनाको सार्वजनिक अभियोजन
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





