नेपाल प्रहरीको प्रष्टीकरण, ‘अख्तियारमा कार्यरत प्रहरीको काज सरुवा नियमित प्रक्रिया’
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत केही सिनियर प्रहरी अधिकृतहरूको काज तथा सरुवा सम्बन्धी विषयलाई लिएर विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा आएका समाचारप्रति नेपाल प्रहरीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। नेपाल प्रहरी प्रधान कार्यालयले
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





