देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको ज्यान गयो
काठमाडौँ । देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। सुनसरी, सप्तरी, सिराहा, धनुषा, मकवानपुर र रूपन्देहीमा भएका यी दुर्घटनामा परी अन्य दुई जना घाइते भएका हुन्। सुनसरीको कोशी गाउँपालिका-८ केराबारीस्थित सडकमा बुधबार राति भाण्टाबारीबाट
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




