टेलिकमका निलम्बित प्रबन्ध निर्देशक पौडेलविरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
काठमाडौँ । नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्धको गैरकानुनी सम्पत्ति आर्जन सम्बन्धी भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु भएको छ । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासमा सुनुवाइ सुरु
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




