राष्ट्रिय गौरवका आयोजनाले उत्पादन र रोजगारीको क्षेत्रमा योगदान पुर्याउन सकेन : सांसद तामाङ
२९ असार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका सांसद पर्शुराम तामाङले राष्ट्रिय गौरवका आयोजनाहरूले उत्पादन र रोजगारीको क्षेत्रमा अपेक्षित योगदान पुर्याउन नसकेको बताएका छन् । सोमबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै सांसद तामाङले ठूला आयोजनाहरूले मुलुकको…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




