कपिलवस्तुमा दुई हजार भन्दा बढी मध्यकालीन तामाका मुद्रा भेटिए
करुवाभित्र अरबी लिपिमा लेखिएका दुई हजार ३१४ वटा तामाका सिक्का रहेको उनले बताइन् । करुवा करिब २३ सेन्टिमिटर अग्लो रहेको छ ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





