तनहुँमा ‘बर्डफ्लु’ को जोखिममा : सतर्कता अपनाउन आग्रह
तनहुँ । जिल्ला ‘बर्डफ्लु’ को जोखिममा पर्न सक्ने भन्दै भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय तनहुँले जिल्लाभर उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । पन्छी तथा पन्छीजन्य उत्पादनको आवतजावतका कारण तनहुँमा रोग भित्रिन सक्ने जोखिम रहेकाले
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





