स्याङ्जामा ३ महिनामा ५९३६ जनाले नागरिकता बनाए, ८९४७ ले प्रतिलिपि लिए
३ साउन, स्याङ्जा । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले तीन महिनामै नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी तथा विभिन्न प्रशासनिक सेवामार्फत हजारौं सेवाग्राहीलाई सेवा दिएको जनाएको छ । कार्यालयले सार्वजनिक गरेको २०८३ वैशाख १ देखि असार मसान्तसम्मको प्रगति विवरणअनुसार यस अवधिमा…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





