सूर्यविनायक–धुलिखेल सडक विस्तार : पहिलो खण्डमा ७३ प्रतिशत प्रगति
काठमाडौँ । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल सडक विस्तार आयोजनाले महत्त्वपूर्ण प्रगति हासिल गरेको छ । कुल १५.८ किलोमिटर लम्बाइ रहेको यस सडकको दोस्रो खण्ड (साँगा–धुलिखेल) को भौतिक प्रगति ७३ प्रतिशत र पहिलो खण्ड (सूर्यविनायक–साँगा) को प्रगति
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





