अविरल वर्षाले नवलपुरमा डुबान
लगातारको वर्षाका कारण नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा पहिरो र डुबानका घटना बढेका छन्। विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै नौ घरमा पानी पसेपछि ३५ जना विस्थापित भएका छन्।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





