सरकारसँग सहमतिसँगै देशभरका अस्पतालको हडताल अन्त्य
काठमाडौँ । सरकार र नेपाल चिकित्सक सङ्घबिच बुधबार पाँच बुँदे सहमति भएपछि देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा जारी हडताल अन्त्य भएको छ। सहमतिसँगै चिकित्सकहरूले मङ्गलबारदेखि सञ्चालन गरेका विरोधका सबै कार्यक्रम फिर्ता लिएका छन् भने अस्पताल सेवा
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





