छानबिन समितिको माग उठेपछि रास्वपा बैठकमा रवि आक्रोशित
गणेश कार्कीले विधानको बारेमा प्रश्न उठाउँदा तोसिमा कार्की, रन्जु दर्शना, पुकार बमलगायतले साथ दिएका थिए । धितालले कार्कीको प्रतिवाद गर्दा खगेन्द्र सुनार, समीक्षा बाँस्कोटा लगायतले समर्थन गरेका थिए ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





