सुदूरपश्चिमका ओलम्पियन खेलाडीहरू नगदसहित सम्मानित
धनगढी।सुदूरपश्चिम खेलकुद परिषद्ले प्रदेशका ख्यातिप्राप्त ओलम्पियन खेलाडीहरूलाई आइतबार सम्मान गरेको छ। सुदूरपश्चिम प्रदेशबाट ओलम्पिक खेलमा सहभागिता जनाएर देशको सान बढाउने खेलाडीहरूलाई उनीहरूको योगदानको कदर गर्दै नगद र प्रमाणपत्रद्वारा सम्मान गरिएको हो। सामाजिक विकास मन्त्री…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





