एनपीएल : अक्सनमार्फत ५२ जना खेलाडी छानिने
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि अक्सनको सम्पूर्ण तयारी पूरा भएको छ। क्यानले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै यसपटकको अक्सनका लागि
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





