एनपीएल अक्सनका लागि १५५ खेलाडी छनोट, ५२ खेलाडी अनुबन्ध हुने
२१ असार, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) का लागि हुने खेलाडी अक्सनमा १५५ खेलाडी छनोट गरेको जनाएको छ । क्यानका अनुसार प्रतियोगिताका लागि कुल ३४७ खेलाडीले नाम दर्ता गराएकामध्ये भोलि सोमबार काठमाडौंमा हुने अक्सन का…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





