इन्टर मियामीको नजरमा केप भर्डेका गोलरक्षक भोजिन्हा
काठमाडौँ । जारी २०२६ को फिफा विश्वकपमा केही खेलाडी चम्किँदा त्यसले फुटबलको ट्रान्सफर मार्केट पनि तताउने भएको छ । विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरू युरोप तथा अमेरिकाका चर्चित क्लबहरूको रोजाइमा पर्न थालेका छन् । अमेरिकाको मियामीस्थित
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





