स्पेनको 'क्लिन सिट' यात्रामा लाग्यो पूर्णविराम
काठमाडाैँ । लस एन्जलसमा जारी फिफा विश्वकप २०२६ को क्वार्टरफाइनल खेलमा बेल्जियमले उत्कृष्ट पुनरागमन गरेको छ। खेलको पहिलो हाफ अन्तर्गत ४१औँ मिनेटमा बेल्जियमका स्ट्राइकर चार्ल्स डे केटेलेरेले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका हुन्। १७
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





