बेल्जियमलाई २–१ ले पराजित गर्दै स्पेन सेमिफाइनलमा, फ्रान्ससँगको भेट पक्का
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गतको रोमाञ्चक दोस्रो क्वार्टरफाइनल खेलमा बेल्जियमलाई २–१ गोल अन्तरले पराजित गर्दै स्पेन सेमिफाइनलमा प्रवेश गरेको छ । लस एन्जलस स्टेडियममा भएको यस कडा प्रतिस्पर्धामा स्पेनले खेलको अन्तिम समयमा निर्णायक गोल
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





