सिस्नो बन्यो आम्दानीको स्रोत
३० असार, तेह्रथुम । कुनै समय गाउँघरका पाखापखेरा, वनजङ्गल र खेतबारीमा उम्रिने सिस्नोलाई पोल्ने झारका रूपमा मात्र हेरिन्थ्यो । घाँस काट्दा, दाउरा खोज्दा वा खेतीपाती गर्दा शरीरमा बिझ्ने भएकाले धेरैका लागि यो झन्झटको विषय थियो। कतिपयले सिस्नोलाई गरिबीको प्रतीकका रूपमा समेत हेर्थे।…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





