सुनचाँदीको मूल्य घट्यो
नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सोमबारको तुलनामा आज सुनको मूल्य तोलामा १,२०० रुपैयाँ र चाँदीको मूल्य १५ रुपैयाँले घटेको हो।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





