सिमखोलाले बगाएको स्कुटर भेटियो, चालक अझै बेपत्ता
मकवानपुर । मकवानपुरको इन्द्रसरोबर स्थित सिमखोलाले बगाएको स्कुटर फेला परेको छ । सोमबार दिउँसो काठमाडौँबाट हेटौँडा तर्फ आउने क्रममा कुलेखानी ड्याम मुनिको सिमखोलाको बानढीले बगाएर हराएको उक्त स्कुटर फेला परेको हो । इलाका प्रहरी कार्यालय भीमफेदीका
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





