श्रीलंकाको जेलमा झडप, कम्तीमा २० जनाको मृत्यु
कोलम्बो । श्रीलंकाको नेगोम्बो कारागारमा भएको भीषण झडपमा कम्तीमा २० जनाको मृत्यु भएको छ । यस घटनामा अरू १०० भन्दा बढी व्यक्ति घाइते भएको बताइएको छ । राजधानी कोलम्बोबाट करिब ३५ किलोमिटर उत्तरमा रहेको नेगोम्बो कारागारमा
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





