माउन्ट एल्ब्रसको शिखरमा नेपाली स्पेशालिटी कफी, दाबुटी शेर्पाले गरिन् विश्वसामु प्रवर्द्धन
काठमाडौं । युरोपको माउन्ट एल्ब्रस (५,६४२ मिटर) शिखरको चुचुरोमा नेपाली स्पेशालिटी कफीको प्रवर्द्धन गरिएको छ । लेकाली कफीको स्पेशालिटी कफी मितिनी कफी एकेडेमीको पहलमा सञ्चालन गरिएको यस अभियानमा भियतनाम, सिक्किम तथा अन्य देशका सहभागीहरूले पनि नेपाली
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





