श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
महिला उद्यमी तथा व्यवसायी प्रभा कार्की राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक सांसद् हुन् । खस आर्य कोटाबाट प्रतिनिधि सभा सदस्य (सांसद) बनेकी प्रभा रास्वपाको ललितपुर जिल्ला उपसभापति समेत हुन् । नेपालको राजनीतिमा परिवर्तन सम्भव छ
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





