शिक्षण छाडेर जनयुद्धमा ‘होलटाइमर’ भएका मंगलको काँधमा कर्णाली बदल्ने जिम्मेवारी
सुर्खेत । मंगलबहादुर शाही कर्णालीको पाँचौँ मुख्यमन्त्रीका रूपमा नियुक्त भएका छन् । प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम शाहीलाई मंगलबार मुख्यमन्त्री नियुक्त गरेका हुन् । शाहीलाई आफ्नो दल नेपाली कम्युनिस्ट
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





