सरकारले प्रतिफल दिने ठाउँमा मात्रै ऋण लगानी गर्छ : अर्थमन्त्री वाग्ले
२५ असार, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वर्तमान सरकारले प्रतिफल दिने ठाउँमा मात्रै ऋण लगानी गर्ने बताएका छन् । बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा भएको राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथिको दफावार छलफलका क्रममा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





