सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
काठमाडौँ । विशेष अदालतले नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ। विशेष अदालतका न्यायाधीशद्वय नारायण प्रसाद पौडेल र विदुर कोइरालाको इजलासले बिहीबार प्रतिवादी बनाइएका सबैलाई सफाइ दिएको हो। अख्तियार
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





