सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
काठमाडौँ । सरकारका प्रवक्ता सस्मित पोखरेलले आइतबारको बिदा लामो समयसम्म जाने बताएका छन् । शिक्षा तथा खेलकुद मन्त्री समेत रहेका पोखरेलले आइतबारको बिदा दीर्घकालसम्म अगाडि बढ्ने बताएका हुन् । शिक्षा मन्त्री पोखरेलले शिक्षा पत्रकारहरूसँग भने- ‘दुई
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





