हामी सत्ता र सरकारमा अल्झिँदा वैरीहरू २० बर्से रणनीतिमा लागेका रहेछन् : प्रचण्ड
‘हाम्रा वैरीहरू, नेपाल राष्ट्र र नेपाली जनताका वैरीहरू भने रणनीतितिर लागेछन् । नेपालमा यी कम्युनिस्ट भएका छन् । यीनलाई ठिक पार्नुपर्छ भनेर २० बर्से योजना बनाएछन् ।’
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




