संवेदनशील घडीमा जरूरी छ नागरिक तहमा संवाद
काठमाडौँ । नेपाली समाज सदियौँदेखि सामाजिक सद्भाव, सहअस्तित्व र आपसी भाइचारामा अगाडि बढ्दै गएको छ । तर पछिल्लो समयका केही घटनाले सामाजिक सद्भाव कहीँकतै खलबलाउन खोजिएको त होइन भन्ने चिन्ता बढाएको छ । खासगरी चाडपर्वका अवसरमा
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





