बाराको गढीमाई मन्दिरबाट गहना चोरी भएको घटना सार्वजनिक
बारा। बाराको प्रसिद्ध गढीमाई मन्दिरबाट सुन र चाँदीका गहना चोरी भएको घटना चार दिनपछि सार्वजनिक भएको छ। महागढीमाई नगरपालिका–१, बरियारपुरस्थित गढीमाई मन्दिरमा साउन १० गते राति ताला तोडेर चार थान गहना चोरी भएको मन्दिरका मूल पुजारी
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





