पाथीभरा माता नामले चिनिने एक जना पक्राउ
सुर्खेत । सुर्खेत प्रहरीले धर्मकाे नाममा दुर्व्यवहार गर्ने पाथीभरा माता नामका एक महिलालाई बुधबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका-३ एरिचाेक बस्ने अन्दाजी २३/२४ वर्षका समीर थापा रहेका छन्। उनी पाथीभरा माताका नामले चिनिन्छन् । जिल्ला
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





