संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रमुख निर्वाचन आयुक्तविरुद्धका उजुरीमाथि छलफल हुँदै
५ साउन, काठमाडौं । सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिको बैठक आज बिहान ११ः०० बजे सिंहदरबारस्थित संसद् भवनमा बस्ने भएको छ । राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्षमा बस्ने सो बैठकमा प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका पदमा नियुक्तिका लागि प्रस्तावित व्यक्तिहरुको सम्बन्धमा…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





