लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकार जाँदैनौँ
बुटवल । नेपाली कांग्रेस र नेकपा एमालेबिच प्रदेश तहमा रहेको गठबन्धन भत्किएसँगै लुम्बिनी प्रदेशमा सत्ता समीकरणबारे अन्योल कायमै छ । प्रदेशका तीन ठुला दल नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) यतिबेला केन्द्रबाट
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





