सांसदले पुँजी बजारसम्बन्धमा उठाएका विषयमा १० दिनभित्र प्रतिवेदन बुझाउन अर्थ समितिको निर्देशन
बुधबार बसेको समितिको बैठकमा अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड (सेबोन), नेपाल स्टक एक्सचेन्ज (नेप्से), सिडिएस एन्ड क्लियरिङ तथा सम्बन्धित निकायसँग भएको छलफलपछि समितिले यस्तो निर्देशन दिएको हो।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





