वित्तीय प्रणालीमा पैसा थुप्रिएपछि एक खर्ब खिच्दै केन्द्रीय बैंक
३१ असार, काठमाडौं । नेपाल राष्ट्र बकैंले बुधबार वित्तीय प्रणालीबाट एक खर्ब तरलता खिच्ने भएको छ । प्रणालीमा अधिक तरलता भएपछि केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गरेको हो । राष्ट्र बैंकका अनुसार वित्तीय प्रणालीमा मंगलबारसम्म ८२ अर्ब तरलता रहेको छ । त्यसैले केन्द्रीय…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





