धितोपत्र कानुनी सुधार ३ महिनामै, लगानीकर्ताको आत्मबल बढ्छ : अध्यक्ष भट्ट
३१ असार, काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टले बोर्डले विभिन्न कानूनी सुधारको काम आगामी तीन महिनाभित्र गर्नेगरी कामलाई तीव्रता दिएको बताएका छन् । बुधबार प्रतिनिधिसभा, अर्थ समितिमा आयोजित छलफलमा बोल्दै उनले लगानीकर्ताको आत्मबल बढाउने योजनासहित बोर्डले…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




