पूँजीबजारमा ‘सर्ट सेलिङ’ प्रणाली लागु गरिने
३१ असार, काठमाडौं । नेपाल धितोपत्र बोर्डले सर्ट सेलिङ प्रणाली कार्यान्वयनको तयारी गरेको छ । बुधवार अर्थ समिति बैठकमा बोर्ड अध्यक्ष डा. गोपालप्रसाद भट्टले बजार बढ्दा मात्र नभइ घट्दा पनि लगानीकर्ताले प्रतिफल लिनसक्ने व्यवस्था ल्याउन ‘सर्ट सेलिङ’ प्रणाली लागु गर्न लागिएको बताए ।…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




