सांसद र सभामुखको बिचबाट प्रधानमन्त्री हिँडेको भन्दै सांसद महरद्वारा नियमापत्ति
काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले प्रतिनिधि सभा बैठकमा नियमावली उल्लङ्घन भएको भन्दै नियमापत्ति जनाएका छन्। मङ्गलबारको बैठकमा बोल्दै महरले प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सभामुखको आसन
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





