सांसद अधिकारीको प्रश्न– ‘गौरवका आयोजनाको लागत अर्बौँ बढ्दा आयोग र सरकार किन मौन ?’
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद लिमा अधिकारीले राष्ट्रिय गौरवका आयोजनाको लागतमा भएको अस्वाभाविक वृद्धि, आयोजना सम्पन्नमा भइरहेको ढिलाइ तथा नेपाल कम विकसित मुलुक (एलडीसी)बाट स्तरोन्नति भएपछि देखिन सक्ने चुनौतीबारे सरकारको ध्यानाकर्षण गराएकी छन्। सोमबार
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





