रविलाई भीष्मराजको प्रश्न- विदेशबाट फर्काउने भनिएको १०० जना कुन विमानबाट आए ?
रास्वपा सभापति रवि लामिछानेले कम्तीमा विदेशमा रहेका १०० जना युवालाई स्वदेश फर्काउने भनेर विगतमा दिएको अभिव्यक्ति कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले स्मरण गरेका छन् ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





