देउवा समूहले साउन ६ गते छुट्टै वीपी स्मृति दिवस मनाउने
काठमाडौँ । नेपाली कांग्रेसको देउवा समूहले छुट्टै वीपी स्मृति दिवस मनाउने निर्णय गरेको छ । समूहको सोमबार उद्घाटन गरेको सम्पर्क कार्यालयमा बसेको काठमाडौँमा उपलब्ध पूर्वपदाधिकारी र १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका सदस्यहरूको बैठकले त्यस्तो
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





