Monday, July 6, 2026
Politics

रास्वपा सांसदको प्रश्न– शिक्षामा गरिएको लगानी अनुसार परिणाम किन आउँदैन ?

रास्वपा सांसदको प्रश्न– शिक्षामा गरिएको लगानी अनुसार परिणाम किन आउँदैन ?

माध्यमिक र निम्न माध्यमिकतर्फ गरी शिक्षक अनुमति पत्रको लाइसेन्स १ लाख ५१ हजार ८४ जना योग्य जनशक्ति उत्तीर्ण भई तयार रहेको तर शिक्षण लाइसेन्स प्राप्त युवा सडकमा बेरोजगार रहेको उनले सुनाए ।

Read the full story at Online Khabar ↗

BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.

BriefNepal TravelExplore Nepal Like Never Before51 trekking guides · real 2026 costs in NPR · pilgrimage yatras · itineraries & free trip toolsStart planning your trip →

Related Articles

मधेशका ४८ योजनामा रहेको भुक्तानी समस्याको गाँठो फुक्योPolitics

मधेशका ४८ योजनामा रहेको भुक्तानी समस्याको गाँठो फुक्यो

तत्कालीन अर्थमन्त्री सुनिल यादवले जारी गरेको खर्च मापदण्डमा योजना कार्यान्वयनअघि अर्थ मन्त्रालयको पूर्वस्वीकृति अनिवार्य गरिएको थियो । सोही कारण भौतिक पूर्वाधार विकास मन्त्रालयका ४८ वटा योजनाका मात्र झन्डै एक अर्ब रुपैयाँ बराबरको भुक्तानी रोकिएको थियो ।

Online Khabar
वीरगञ्जको क्यासिनोमा नेपालीलाई पूर्ण रोक लगाउन सांसद पन्तको मागPolitics

वीरगञ्जको क्यासिनोमा नेपालीलाई पूर्ण रोक लगाउन सांसद पन्तको माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पर्सा सभापति तथा पर्सा– १ बाट निर्वाचित सांसद हरि पन्तले सदनमा राखेको विषयवस्तु सरकारसम्म नपुगेको गुनासो पोखेका छन् । प्रतिनिधिसभामा सोमबार बोल्दै पन्तले गम्भीर विषयमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए

Ratopati
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको अध्यक्ष लागि सुवेदी र उप्रेती प्रतिस्पर्धाPolitics

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको अध्यक्ष लागि सुवेदी र उप्रेती प्रतिस्पर्धा

कोलोराडो । विदेशमा रहेका नेपाली श्रष्टा तथा साहित्यकारहरूको संस्था अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को नयाँ नेतृत्वका लागि चुनाव हुँदैछ । आउँदो जुलाई ७ देखि ९ सम्म हुने चुनावमा अध्यक्षका लागि सुरेन उप्रेती र लालगोपाल सुवेदी प्रतिस्पर्धामा छन् । डा. चुडामणि खनाल…

Online Khabar
सर्वोच्चको अन्तरिम आदेश- सुमार्गीको सम्पत्तिमाथि अनुसन्धान नगर्नुPolitics

सर्वोच्चको अन्तरिम आदेश- सुमार्गीको सम्पत्तिमाथि अनुसन्धान नगर्नु

सर्वोच्चको एकल इजलासले यसअघिको निर्णय विपरीत हुने गरी सुमार्गीमाथि कुनै अनुसन्धान नगर्नु भनी आदेश दिएको हो, जव कि यसअघिका दुई निर्णयहरुले उनीमाथि अनुसन्धान गर्न कुनै रोकतोक लगाएका थिएनन् ।

Online Khabar
नेपाललाई ‘सडक बालबालिका मुक्त’ बनाइने, ५० स्थानीय तहमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र थपिनेPolitics

नेपाललाई ‘सडक बालबालिका मुक्त’ बनाइने, ५० स्थानीय तहमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र थपिने

सरकारले आगामी आर्थिक वर्षभित्र नेपाललाई सडक बालबालिका मुक्त देश बनाउने घोषणा गरेको छ।

Nagarik News
BriefNepal Travel

Plan Your Nepal Trip

All travel guides →

Not sure where to go? Take the 1-minute trek quiz →