राति १० बजेदेखि नारायणगढ–मुग्लिङ–काठमाडौँ सडकखण्डमा सवारी आवागमन बन्द
चितवन। जिल्ला प्रशासन कार्यालय, चितवनले लगातारको वर्षा र बाढी–पहिरोको जोखिमलाई मध्यनजर गर्दै आज (साउन ३ गते) राति १० बजेदेखि अर्को सूचना प्रकाशित नभएसम्म नारायणगढ–मुग्लिङ–काठमाडौँ सडकखण्डमा चल्ने सबै प्रकारका सवारी साधनको आवागमन बन्द गर्ने निर्णय गरेको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





