धान खेतमा जमेको पानीमा डुबेर १८ महिनाकी बालिकाको मृत्यु
रौतहट। बाराको सुवर्ण गाउँपालिका–७ चौरहियामा धान खेतमा जमेको पानीमा डुबेर १८ महिनाकी बालिकाको मृत्यु भएको छ। मृतक महागढीमाई नगरपालिका–९ बलुवाकी राजेन्द्र महतोकी १८ महिनाकी छोरी लालु कुमारी महतो हुन्। उनी केही दिनदेखि मामा घरमा बस्दै आएकी थिइन्। प्रहरीका
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





