चितवनको फिस्लिङ र धादिङको जवाङ खोलामा पहिरो, गाडीहरु नागढुंगा नाकामा होल्ड
४ साउन, काठमाडौं । पृथ्वी राजमार्गका विभिन्न ठाउँमा खसेका पहिरो पन्छाउने काम जारी रहेको प्रहरीले जनाएको छ । धादिङको बेनीघाट रोराङ गाउँपालिका– १० जवाङ खोलानेर दुई ठाउँमा पहिरो गएको छ भने चितवनको इच्छाकामना गाउँपालिका ३ फिसलिङमा पनि पहिरो खसेको छ । दुवै धादिङ र चितवन दुवै…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





