चितवन र मुगुमा महिलाका शव भेटिए
४ साउन, चितवन । चितवन र मुगुमा महिलाका शव फेला परेका छन् । चितवनको रत्ननगर नगरपालिका–८ स्थित बुढी राप्ती नदीको दोभानमा अन्दाजी ३५–४० वर्षीया महिलाको शव भेटिएको हो । उनको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । यसैगरी मुगुको सोरु गाउँपालिका ५ नेरघाट नजिक…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





