अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको अध्यक्ष लागि सुवेदी र उप्रेती प्रतिस्पर्धा
कोलोराडो । विदेशमा रहेका नेपाली श्रष्टा तथा साहित्यकारहरूको संस्था अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को नयाँ नेतृत्वका लागि चुनाव हुँदैछ । आउँदो जुलाई ७ देखि ९ सम्म हुने चुनावमा अध्यक्षका लागि सुरेन उप्रेती र लालगोपाल सुवेदी प्रतिस्पर्धामा छन् । डा. चुडामणि खनाल…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





