राष्ट्र बैंक ऐेनमा संशोधन प्रस्ताव : राष्ट्र बैंक बोर्डमा अर्थसचिव हुनु पर्छ कि पर्दैन ?
काठमाडौँ । नेपाल राष्ट्र बैंक ऐनको संशोधन विधेयक यतिबेला संसदमा विचाराधीन छ । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा छलफलको क्रममा रहेको उक्त विधेयकका विभिन्न विषयमा संशोधन प्रस्ताव परेका छन् । संशोधन प्रस्तावमा समेत छलफल भइरहेको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





