प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) लगायत निजी विद्यालयसम्बद्ध संस्थाहरूको निरन्तर पहल र संवादपछि सरकारले निजी शिक्षा क्षेत्रमा प्रस्ताव गरिएको ३ प्रतिशत समता शिक्षा शुल्क तत्काल लागू नगर्ने निर्णय गरेको छ। शिक्षा तथा
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





